दफा ३२
स्थानीय कर नलाग्ने
: प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर लाग्ने छैन ।